२३ कार्तिक २०८१, शुक्रबार
नैनसिंह महरले भने-ओली सरकारको सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको छ
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको टिप्पणी गरेका छन् । काँग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रममा बोल्दै...