‘काठमाडौँमा कृष्णगोपाल माननीय जित्नुभयो त्यो पनि चिट्ठा परेजस्तो’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको आम निर्वाचनमा काठमाडौँमा पार्टी हार्नुको कारण खोज्नुपर्ने बताएका छन् । ‘आफ्नैविरुद्ध लडेर विरोधीलाई फाइदा दियौ कि ? के कारणले यस्तो...