ढाला परिवर्तन गर्ने टिपरमाथि उपत्यका ट्राफिक प्रहरीले थाल्यो कारवाही
काठमाडौँ । स्वरूप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारवाही सुरु...