नेपाल बीमा प्राधिकरणका अध्यक्ष दहालद्वारा तीन महिनाका प्रमुख उपलब्धि सार्वजनिक
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले आफ्नो कार्यकालको पहिलो तीन महिनामा प्राधिकरणबाट भएका प्रमुख क्रियाकलापहरूको विवरण सार्वजनिक गरेका छन्। २०८१ मंसिर २८ देखि २०८१ फागुन १२ सम्मको अवधिमा...