सीटीईभीटी र नेविसंघबीच १२० जनालाई निःशुल्क पढाउने सहमति
काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ । परिषद्का तीनवटा आङ्गिक क्याम्पसमा पठनपाठन, खाना र...