प्रधान सेनापतिसँग युवा आदान प्रदान कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग युवा आदान प्रदान कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलको शिष्टाचार भेटघाट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार प्रधान सेनापति सिग्देलसँग नेपाल भ्रमणमा...