कृषि अर्थतन्त्र कमजोर हुँदा गरिबी हट्न सकेन : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमुखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् । मङ्गलवार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपंक्षी विभागको बैठकलाई...