जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका उपकरण जलेर नष्ट
मलंगवा । जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलागी भएको छ । मङ्गलवार (आज) बिहान करिब ५:४० बजेतिर विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।...