रुपन्देहीमा नागरिकता त्याग्नेको संख्या बढ्यो
काठमाडौँ । रुपन्देहीमा नागरिकता त्याग्नेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको...