वैदेशिक रोजगार विभागद्वारा बेलायत जाने ७१ जना नर्सको नाम छनोट (सूचीसहित)
काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ। नेपाल र बेलायतबीच नेपालबाट नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तरवार्ताका लागि ७१ जना नर्स...