सर्वोच्चमा सिफारिस न्यायाधीशद्वयको सुनुवाइ जारी
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय समितिमा सुनुवाइ सुरु भएको छ। शुक्रबार उच्च अदालतका दुई न्यायाधीशको सुनुवाइ सुरु भएको हो। पहिलो चरणमा न्यायाधीश...