फोटो समाचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
फोटो समाचार
रामेछापको लिखु गाउँपालिका–६ खिम्तीस्थित छतिवन टोलमा शनिबार राति आएको बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । तस्बिरः गोकर्णप्रसाद भण्डारी