मेची पुलमा मानव आवतजावत गर्न अझ सुनिश्चित नभएको
भद्रपुर । झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिका स्थितको मेची पुलको निर्माण कार्य पूरा हुन अझ सुनिश्चत हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् । अनक–सूर्या जेवीले...