राष्ट्रियसभा बैठक : असंवैधानिक नियुक्ति खारेज गर्न माग
काठमाडौँ । राष्ट्रियसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेतृ प्रमिला कुमारीले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनपछि पटकपटक गरेका असंवैधानिक र राजनीतिक नियुक्ति खारेज हुनुपर्ने माग गरिन् ।...