एसीसी महिला टी २० : भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । मलेसियामा आजदेखि सुरु हुने एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेलिरहेको छ ।नेपाली समय अनुसार खेल शुक्रबार बिहान पौने ९ बजेदेखि बाङ्गीमा सुरु भएको...