Saral « प्रशासन

Author: Saral

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल क्षेत्रमा वाग्मती नदीबाट अवैधरुपमा बालुवा चोरी निकासी हुन थालेपछि बगेको धमिलो पानी । चोरी निकासी रोक्न अहिलेसम्म सरोकारवालाको ध्यानाकर्षण भएको छैन । तस्वीरः पूर्णप्रसाद मिश्र