गैर कानुनी कार्य नियन्त्रणसँगै राजस्वमा उल्लेख्य वृद्धि, सशस्त्र र नेपाल प्रहरीको सक्रियता बढाइँदै
काठमाडौँ । गृह प्रशासनले गैर कानुनी कार्य नियन्त्रण गर्ने क्रममा राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको यही अवधिको तुलनामा नेपाल प्रहरीतर्फ २४ प्रतिशत र सशस्त्र प्रहरीतर्फ ६...