दसैँअघि नाका खोलिदिन चिनियाँ नेता लि लाई आग्रह
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबिचको रसुवागढी र तातोपानी नाका दसैँ अघि नै खुलाउन आग्रह गरेका छन् । कोभिड–१९ को...