आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, राष्ट्रिय शिक्षा दिवस नयाँ मितिमा
काठमाडौँ । अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट...