५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर १२ वटा अभ्यास खेल खेलाइने

अ+ अ-

काठमाडौँ । नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ को तयारीको लागी अभ्यास खेलहरू सञ्चालन गर्ने भएको छ ।

शनिबारदेखि मुलपानीका दुई वटा मैदानमा बन्द प्रशिक्षणका खेलहरू हुनेछन् । जसमा ६ दिनमा १२ वटा खेलहरू हुनेछन् । दुवै मैदानमा दिनको एक खेल हुनेछन् ।

जसमा १३-१३ खेलाडी सम्मिलित चार टोली बनाइएको छ ।

चार टोलीमा टिम ब्लुको कप्तान-रोहितकुमार पौडेल, टिम ग्रिनको कप्तानमा आसिफ शेख, टिम रेडको कप्तानमा सन्दीप लामिछाने र टिम एल्लोको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आइपुग्दैछन् । स्टुअर्टले आफू आएको भोलिपल्टैबाट अभ्यास खेलहरू सञ्चालन गर्ने भएका हुन् ।

टिम ब्लुमा कप्तान-रोहित कुमार पौडेल, विकेटकिपर-प्रज्वल थापा, अनिलकुमार साह, देव खनाल, शाकिब हक, सूर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुलशनकुमार झा, हेमन्त धामी, करण केसी, दीपेश प्रसाद कँडेल, युवराज खत्री छन् ।

टिम ग्रिनमा कप्तान-विकेटकिपर आसिफ शेख, विकेटकिपर-दिलीप नाथ, सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रासिद खान र सन्तोष यादव छन् ।

टिम रेडमा कप्तान-सन्दीप लामिछाने, विकेटकिपर-अर्जुन साउद, त्रित राज दास, भीम सार्की, शुभ कंसाकार, शाहब आलम, बसिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव
आकाश चन्द, प्रतिस जिसी र नरेन भट्ट छन् ।

टिम एल्लोमा कप्तान-दीपेन्द्र सिंह ऐरी, विकेटकिपर-विनोद भण्डारी, अर्जुन घर्ती, मयन यादव, कुशल भुर्तेल, सुजन थपलिया, ललितनारायण राजवंशी, किरण ठगुन्ना, अभिनाश बोहरा, रूपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत छन् ।

प्रतिक्रिया दिनुहोस