काठमाडौँ । नेपाल बार एशोसियसनको अध्यक्षमा विजय प्रकाश मिश्रले शुरुआती अग्रता लिएका छन् ।
मत गणनाको पहिलो आधिकारिक विवरण अनुसार मिश्रले २२६ मतका साथ अग्रता लिइरहँदा रमण श्रेष्ठको १३० मत छ ।
अन्य पदमा मिश्रको प्यानल दोब्बर मतले अगाडि रहेको बताइएको छ ।