काठमाडौँ । लोक सेवा आयोगले सह-लेखापाल पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले आइतबार एक सूचना जारी गरी सह-लेखापाल पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०२/०७९-८० (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सह-लेखापाल पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् नतिजा :
