काठमाडौँ । लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त विभिन्न पदहरू पूर्ति गर्न लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले एक सूचना जारी गर्दै गत मंसिर २८ गते प्रकाशित विज्ञापन अनुसार आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो।
हेर्नुहोस् सूचना :