५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश भुवन गिरीको आरती रावलसँग सम्बन्धविच्छेद

अ+ अ-

काठमाडौँ । बाँके जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरी र उनकी पत्नी आरतीबीच सम्बन्ध विच्छेदको फैसला सुनाएको छ । यस फैसलामा दुवै पक्षले सम्बन्ध विच्छेदको माग गरेका थिए ।

भुवन गिरीले आरतीसँग सम्बन्ध विच्छेदको माग गर्दै निवेदन दिएका थिए भने आरतीले पनि उक्त मागमा सहमति जनाएकी थिइन् । जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँको इजलासले दुवै पक्षको मागलाई स्वीकार गर्दै सम्बन्ध विच्छेदको फैसला सुनाएको हो ।

यसैसँगै, भुवन गिरीले आरतीविरुद्ध बेइज्जतीको मुद्दामा दायर गरेका ७ वटा निवेदनमा दाबी नपुग्ने फैसला भएको छ ।

आरतीले खाना खर्चको माग गर्दै दायर गरेको निवेदनमा भने भुवन गिरीले मासिक १२ हजार रुपैयाँ खाना खर्च दिनुपर्ने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस