काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रंगशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए ।

नौ बिघा क्षेत्रफलमा रहेको रंगशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रंगशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। तस्बिर: सुरेश आचार्य