Logo २१ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

खाद्यको गुणस्तर जाँचमा अनुगमन


२३ आश्विन २०८१, बुधबार


काठमाडौँ ।  खाद्यको गुणस्तर जाँचको क्रममा धेरै ठाउँमा अनुगमन भएको छ ।

असोज १ गतेदेखि सुरु भएको यो अनुगमनमा ५२४ खाद्य बजार, २६९ खाद्य उद्योग र २९८ होटेल तथा रेस्टुरेन्टको निरीक्षण गरिएको जनाइएको छ । अनुगमनका क्रममा १५७ वटा नमुना सङ्कलन गरिएको समेत जनाइएको छ । 

सो क्रममा ७ वटा नमुनाको विश्लेषण प्रतिकुल भएको पाइएको जनाइएको छ भने सो अवधिमा उपभोग्य मिति गुज्रिएका र अनुमतिपत्र नलिएका खाद्य पदार्थको लाखौँका सामग्री नष्ट गरिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस