काठमाडौँमा वर्षा (फोटोफिचर) « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

काठमाडौँमा वर्षा (फोटोफिचर)


२२ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा मंगलबार वर्षा भएको छ । बर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ ।

उपत्यका भित्रका खोला एवम नदीमा पानी सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस