यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ? « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


२१ फाल्गुन २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१० रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७३ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस