रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता


२६ माघ २०८०, शुक्रबार


मस्को । रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । 

 रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उम्मेदवार बारे जनाकारी गराएका छन् । 

पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उम्मेदवार हुने बताएका छन् । 

सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस