मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ ।  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ ।

 लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

काठमाडौँमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस