जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न जेठ २७ गते (शनिबार) बैठक बोलाइएको हो।

बैठक केन्द्रीय कार्यालय, बालकुमारीमा दिनको १ बजे बस्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस