प्रतिनिधि सभाको बैठक आज पनि बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक आज (मंगलबार) बिहान ११ बजे बस्ने छ ।

आजको बैठकमा आव २०८०/०८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल आगामी बैठकमा जारी रहने सभामुख घिमिरेले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस