कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आज


२१ जेष्ठ २०८०, आइतबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

आइतबार (आज) दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस