डाक्टर बने रामजी राम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डाक्टर बने रामजी राम


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । रामजी राम डाक्टर बनेका छन्। नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै उनी डाक्टर बनेका हुन्।

उनले आफूले लाइसेन्स परीक्षामा पास भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्।

उनले लेखेका छन्, ‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्ययन गर्न सघाउनुहुने सम्पूर्ण दाताहरू, दृश्य अदृश्य रूपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरुहरू, बिरामीहरू, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु,’ उनले लेखेका छन्।

परीक्षा पास गरेसँगै उनले आफूलाई सघाउनेहरूलाई धन्यवाद दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस