महोत्तरीमा एनएमबि बैंकबाट लुटियो रकम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महोत्तरीमा एनएमबि बैंकबाट लुटियो रकम


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको प्रहरीले जनाएको छ । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस