नेप्सेमा साढे २ अङ्कको वृद्धि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेप्सेमा साढे २ अङ्कको वृद्धि


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेप्से परिसूचक करिब साढे २ अङ्कले बढेको छ।

नेप्से २.२६ अङ्क बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स भने १ अङ्क बढेको छ।

आज प्री ओपन सेसनमा २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो।

जसमध्ये ११ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो।

Tags :
प्रतिक्रिया दिनुहोस