नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेका लागि तय भएको बैठक केही ढिला गरी सुरु भएको हो।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिन पाएका थिएनन्।

आज संसदबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस