सिके राउत र भाजपाका विदेश विभाग प्रमुख चौथाइवाबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिके राउत र भाजपाका विदेश विभाग प्रमुख चौथाइवाबीच भेटवार्ता


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्।

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्। उनी तीन दिनपछि फर्किने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस