सुरु भयो जनमतको केन्द्रीय समिति बैठक  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुरु भयो जनमतको केन्द्रीय समिति बैठक 


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । डा. सिके राउत नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ।

यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस