लुम्बिनी प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश सभा बैठक बस्दै


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनीको प्रदेश सभा बैठक आज (शुक्रबार) बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनकाअनुसार बैठक बस्नको लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेकाअनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस