जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

डा। सिके राउत नेतृत्वको उक्त पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाएको हो ।

पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस