आज राष्ट्रिय सभाको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज राष्ट्रिय सभाको बैठक बस्दै


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

सचिवालयका अनुसार १४औँ अधिवेशनअन्तर्गत आज बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस