गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

सञ्चालक समितिले उपाध्यायलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।

उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमाविज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही चार वर्षको कार्य अनुभव हासिल गरेको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस