सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति पार्टी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति पार्टी


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको छ ।

रेशम चौधरीलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस