अग्नि सापकोटाले भने : टोपबहादुर अवसरवादी मान्छे हो, बाहना गरेर सधैँ दिल्लीमा बस्थे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अग्नि सापकोटाले भने : टोपबहादुर अवसरवादी मान्छे हो, बाहना गरेर सधैँ दिल्लीमा बस्थे


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई (अवसरवादी) नेता भएको संज्ञा दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी नेता भएको बताएका हुन् ।

उनले भने, ‘टोपबहादुर रायमाझी अवसरवादी मान्छे हो । कस्तो मान्छे हो त्यो । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे ।’

Tags :
प्रतिक्रिया दिनुहोस