सुनको मूल्य बढ्यो, चाँदीको स्थिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस