बाजुरामा ४.१ म्यागनिच्युडको भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरामा ४.१ म्यागनिच्युडको भूकम्प


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । बाजुरामा आज भूकम्प गएको छ। दिउँसो १ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्यागनिच्युडको भूकम्प गएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस