प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रदर्शन सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रदर्शन सुरु


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आइतबारदेखि विरोध प्रदर्शन सुरु भएको छ ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले बारको कार्यालय परिसरमा गरिरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस