शान्ति सुरक्षाका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै एमाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शान्ति सुरक्षाका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै एमाले


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) पत्रकार सम्मेलन गर्ने भएको छ ।

देशको शान्ति सुरक्षाका विषयमा धारणा सार्वजनिक गर्न एमालेले आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्ने भएको हो ।

“उपरोक्त सम्बन्धमा देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न आज आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,” एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस