बारा २ : उपेन्द्रले ९,८७० मत पाउँदा, रास्वपाका खरेलको १,१७४ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारा २ : उपेन्द्रले ९,८७० मत पाउँदा, रास्वपाका खरेलको १,१७४


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ९ हजार ८७० मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् । उनीहरुबीचको ३ हजार ९९ मतको अन्तर रहेको छ ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् भने, रास्वपाका रमेश खरेलले १ हजार १७४ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस